• शुक्रबार, साउन ८ २०८३

गोरखा नगरपालिका ११ बाट क्षेत्र नम्बर २ को मतगणना सुरु


शुक्रबार, फाल्गुन २२ २०८२
2.2K
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । केहिबेर अघि बसेको सर्बदलिय बैठकले दिउँसो १ बजेबाट गणना सुरु गर्ने निर्णयसंगै अहिले मतगणनाको प्रकृया सुरु भएको हो । मतगणना गोरखा नगरपालिका वडा नम्बर ११ बाट सुरु भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार