गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर १ मा आरसी लामिछानेले उम्मेदवारी तर्दा गराएका छन् । भने एमालेबाटै गोरखा २ मामिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् ।
मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।