• शुक्रबार, साउन ८ २०८३

गोरखा बिकास तथा सञ्चार केन्द्रको अध्यक्षमा पन्त


आइतबार, पुष १३ २०८२
1.6K
Shares

गोरखा । गोरखा बिकास तथा सञ्चार केन्द्र (रेडियो गोरखा ९२.८ मेगाहर्ज) गोरखाको अध्यक्षमा राजनराज पन्त चयन भएका छन् ।

रेडियोको शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले पन्तको अध्यक्षतामा नया समिति चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा ईश्वरकाजी मास्के, उपाध्यक्षमा काशीनाथ अम्गाई, सचिबमा किशोरजंग थापा, कोषाध्यक्षमा सीताराम तिवारी चयन भएको रेडियो गोरखाले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा श्रवणकुमार जोशी, रहमतुल्ला मियाँ, चन्दनबाबु खत्री, मञ्जु अर्याल, नवराज उपाध्याय, विष्णुमाया मास्के, दीपक श्रेष्ठ (अनु), ईन्द्रकुमारी देवकोटा चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार