• शुक्रबार, साउन ८ २०८३

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन


शनिबार, भाद्र २८ २०८२
1.3K
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा आजै प्रधानमन्त्री नियुक्त भएकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार