• शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री ओलीले दिए राजीनामा


मंगलबार, भाद्र २४ २०८२
1.3K
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

हिजोदेखि सुरु भएको जेन–जी आन्दोलन आज मंगलबारसम्म आइपुग्दा नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

प्राधानमन्त्रीले दिएकाे राजिनामामा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाइ ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजिनामा दिएकाे उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार