• शुक्रबार, साउन ८ २०८३

राष्ट्रपति पौडेल अस्पताल भर्ना


बुधबार, मंसिर १९ २०८१
1.7K
Shares

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति पौडेल आज बिहान उपचारार्थ भर्ना भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार