• शुक्रबार, साउन ८ २०८३

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिने


शुक्रबार, भाद्र २८ २०८१
2.7K
Shares

भूकम्पले भत्काएको धरहराको भग्नावशेष यथावत् राखी नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवस (राष्ट्रिय दिवस) का दिन अस्थायी रूपमा भए पनि धरहरा खुला गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए।

२०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको छ। यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ।

Photo: BBC

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार