• शुक्रबार, साउन ८ २०८३

स्थानीय तहका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा खटाइने


बिहिबार, भाद्र २७ २०८१
1.5K
Shares

काठमाडौं । सरकारले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने व्यवस्था स्वीकृत गरेको छ ।

स्थानीय तहमा समायोजन भएका १५० जनाको हाराहारीमा विशेषज्ञ चिकित्सक छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार