• शुक्रबार, साउन ८ २०८३

योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त


बिहिबार, साउन १० २०८१
1.5K
Shares

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो।

उनी यसअघि पनि मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा आयोगमा सदस्य थिए।

त्यसअगाडि उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार