• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेश सरकारः मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले लिए सपथ


बुधबार, जेष्ठ १६ २०८१
1.7K
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २ जना मन्त्रीसहित पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार पाण्डे, अर्थमन्त्री डाक्टर टकराज गुरुङलाई र सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले शपथ लिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार