काठमाडौँ- मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध मुद्दा परेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।