• शुक्रबार, साउन ८ २०८३

बागलुङको सर्वसिद्धिधाम पञ्चकोट


आइतबार, फाल्गुन २० २०८०
2.8K
Shares

गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट । जहाँ फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञ भइरहेकाे छ । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार