• शुक्रबार, साउन ८ २०८३

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदसहित ८० लाख जरिवाना (भिडिओसहित)


बिहिबार, फाल्गुन ३ २०८०
4.5K
Shares

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार