काठमाडाैँ । काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो।
मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ।