• शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री दाहालले भने : ‘टिकटक नियमनमा राखेर बिस्तारै खोल्न सकिन्छ’


सोमबार, मंसिर १८ २०८०
2.8K
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने बताएका छन् ।

आज सिंहदरवारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको कुराकानीमा गर्दै उनले सो कुरा बताएका हुन् । सामाजिक सञ्जाल सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारे सरकार सकारात्मक भएको प्रधानमन्त्रीको भनाई छ ।

उनले भने, ‘टिकटक नियमनमा राखेर बिस्तारै खोल्न सकिन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार