• शुक्रबार, साउन ८ २०८३

साइबर ब्यूरो पुगे दुर्गा प्रसाईं


आइतबार, कार्तिक १९ २०८०
3.1K
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

आइतबार दिउँसो उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका हुन्।

विवादस्पद अभिव्यक्ति दिएपछि साइबर ब्यूरोले बोलाएको थियो।

बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं प्रहरी कार्यालयमा पुगेका हुन्।

प्रसाईंले सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ।

यसअघि उनलाई काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदा मोसो समेत दलिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार