• शुक्रबार, साउन ८ २०८३

फेरि न्याय पाउने आशाले आत्मसमर्पण गर्न जाँदैछु : रिगल (भिडिओ)


बिहिबार, कार्तिक १६ २०८०
1.5K
Shares

राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल रिगलले सर्वोच्च अदालतको सम्मान गर्दै आफू पुनः न्याय पाउने आशासहित आत्मसमर्पण गरेको बताएका छन्।

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उनको कैद कट्टा गर्ने निर्णय बदर गर्ने निर्णयपछि प्रहरीसमक्ष आत्मसमर्पण गर्नुअघि ढकालले भिडिओमार्फत सो कुरा बताएका हुन्।

भिडियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार