• शनिबार, साउन ९ २०८३

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ


बिहिबार, साउन २५ २०८०
4.5K
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा  पक्राउ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई नक्कली कागजातसम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार