• शुक्रबार, साउन ८ २०८३

गण्डकी सरकारले संचालनमा ल्यायो एम्बुलेन्स सेवा


बिहिबार, साउन २५ २०८०
1.3K
Shares

काठमाडौं- गण्डकी प्रदेश सरकारले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको एम्बुलेन्स प्रेषण केन्द्रबाट एकद्धार एम्बुलेन्स प्रेषण कार्य संचालन १०२ सफ्टवेयरको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले उद्घाटन गरेकी हुन्।

गण्डकी प्रदेशमा १०२ मार्फत एम्बुलेन्स सेवा पाइनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार