• शुक्रबार, साउन ८ २०८३

अपरिभाषित सम्बन्धहरु…


बुधबार, फाल्गुन २४ २०७९
1.2K
Shares

-किरणराज पाण्डेय

उनी माथी आफुले गरेको गल्तीकोपश्चाताप गर्दै

जब म

न्यायको कठघरामा आफुलाई उभ्याउँछु

र आफ्नै एकल इजालशले

आफैलाई दोषि ठहराउछु

र त्यसको परिणाम स्वरुप

जिवन जिउने अभिलाषहरु मार्नै

सजाय आफैलाई सुनाउछु

अनी आफैसंग बिरक्तिएर

म निराश हुदै

जब मनशरा भाउजुको

गल्लीतिर भौतारिन्छु

तिस्कृत नजरले हेर्नैहरु

जब मलाई मनशरा भाउजुको

गल्लीतिर भौतारीरहेको पाउछन्

अनी मनशरा भाउजु र मेरो पबित्र सम्बन्धलाई

प्रेम

भनि गलत तरिकाले परिभाषत गर्छन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार