
गोरखा। गोरखाको गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएकाे छ ।
बुधबार परेको अबिरल बर्षा पछि भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले बगाउदाँ स्थानिय सोम बहादुर मगरका छोरा २१ बर्षिय बिशेष मगर बेपत्ता भएका हुन् ।
स्थानीय र प्रहरीले बेपत्ता युवकको खोजी गरिरहेका छन् ।


