• आइतबार, भाद्र २८ २०८३

शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि


बिहिबार, असार २ २०७९
835
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने भएको छ ।

कार्यालयले विज्ञप्ति जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका) परीक्षा साउन १६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार