• आइतबार, भाद्र २८ २०८३

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


बिहिबार, असार २ २०७९
615
Shares

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
 
नया मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार