• आइतबार, भाद्र २८ २०८३

नेपालमा पनि मङ्किपक्सको लक्षण देखिने शंकास्पद संक्रमित फेला


बिहिबार, असार २ २०७९
1.2K
Shares

नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मङ्किपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

शंकास्पद बिरामी नेपाली २७ वर्षीय युवक हुन्।

‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको र शरीरमा ‘मंकीपक्स’को लक्षण देखाउने धेरै राता फोका रहेको चिकित्सकले जनाएका छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार