• शुक्रबार, साउन ८ २०८३

४४ स्थानको नतिजा सार्वजनिक, नेकपाकाे २५ स्थानमा जित


सोमबार, मंसिर १६ २०७६
1.5K
Shares

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४४ स्थानको मत परिणाममा नेकपाले २५ स्थानमा विजय हासिल गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र  चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार