• बुधबार, साउन २० २०८३

मलेसियामा बन्धक बनाइएका गोरखाका ५ जनासहित १९ नेपालीलाई उद्धार गर्न सरकारले थाल्यो पहल


सोमबार, पुष २५ २०७९
1.3K
Shares

गोरखा मलेसियामा बन्धक बनाइएका गोरखाका ५ जनासहित १९ नेपालीलाई उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार