• मंगलबार, साउन १२ २०८३

आईसीयूमा उपचाररत गोरखाका संक्रमित पुरुषको चितवनमा मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
780
Shares

चितवन । गोरखाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्‍यु भएको छ ।

आईसीयूमा उपचाररत गोरखा नगरपालिका—१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार