• बिहिबार, असोज १५ २०८३

फुटबल स्टार पोग्बालाई संक्रमण पुष्टि


शुक्रबार, भाद्र १२ २०७७
885
Shares


विश्वकप विजेता फ्रान्सका पल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएको छ।

फ्रान्स राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डिडियर डिसच्याम्पसले पोग्बालाई कोरोना लागेको पुष्टि गरेका हुन्।

इंग्लीस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर रहेका पोग्बाले अब १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ।

जसका कारण उनले स्वीडेनसँग शनिबार हुने तय भएको फ्रान्स नेसन्स लिगको खेल गुमाउनेछन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार