• बिहिबार, असोज १५ २०८३

बलराम रिजाललाई दियो विशेष आर्थिक क्षेत्र प्राधिकरण हाँक्ने जिम्मेवारी


शुक्रबार, भाद्र १२ २०७७
1K
Shares


बलराम रिजाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा अर्को नियुक्ति नभए सम्म विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) हाँक्ने जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद्को बैठकले रिजाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा अन्य व्यक्ति नल्याइँदासम्मको लागि रिजाललाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार