• बिहिबार, असोज १५ २०८३

बार्सिलोनालाई पठाएको पत्रमा के भने मेस्सीले ?


शुक्रबार, भाद्र १२ २०७७
910
Shares

लियोनल मेस्सीले आफूले क्लब छाड्ने इच्छा व्यक्त गर्दै पठाएको पत्र विभिन्न अनलाइनहरुले लिक गरेका छन।

मंगलबार मेस्सीले बार्सिलोनालाई आफ्नो बाहिरिने मार्गप्रशस्त गरिदिन भन्दै क्लबलाई पत्र पठाएका थिए। मेस्सीले बार्सिलोनालाई औपचारिक ट्रान्सफर अनुरोध पठाएका हुन।

उक्त पत्रमा भनिएको छ, 

म, लियोनल आन्द्रेस मेस्सी कुक्सिटिनी, अनुरोध गर्दछु कि तपाईंको महत्वपूर्ण क्लबसँग मैले गरेको व्यवसायिक सम्झौता २४ नम्बर दफाअनुसार रद्द गरिपाऊँ।’

‘व्यक्तिगत र व्यावसायिक समन्ध विकासका लागि मैले यो क्लबमा काम गरुन्जेल पाएको अवसरको सह्राहना गर्दछु।

क्लबमा रहँदाको सिकाइले मलाई मेरो प्राविधिक र मानवीय कदलाई एकत्रित गर्ने मौका मिल्यो, तर यो कठिन निर्णय लिइनुमा व्यक्तिगत कारणहरु छन्, जुन क्लबको व्यवस्थापनले राम्रो तरिकाबाट लिने आशा थियो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार