• मंगलबार, साउन १२ २०८३

गण्डकी प्रदेशमा भूकम्पकाे धक्का


बिहिबार, भाद्र ११ २०७७
810
Shares

गोरखा । बिहिबार गण्डकी प्रदेशमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

बिहिबार दिउँसाे ५ बजेर २७ मिनेटमा प्रदेशका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीकाे हेमजा केन्द्रविन्दु बनाएर ३.१ रेक्टर स्केलको भूकम्प गएको हाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार