• आइतबार, साउन १० २०८३

उपत्यकामा थपिए एकैदिन ३ सय ७७ जना संक्रमित


बिहिबार, भाद्र ११ २०७७
750
Shares

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार