Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौ । अहिले सबै जसो क्षेत्रहरुमा कोरोना संक्रमण फैलिसकेको छ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निगमको क्षेत्रीय कार्यालय तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्पका ६ जना, भैरहवा पेट्रोल पम्पका ६ जना, र वीरगंज पेट्रोल पम्पमाका ३ जना गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । हो ।
सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।