• बिहिबार, असोज १५ २०८३

संक्रमितलाई १४ दिन भन्दा बढी अस्पतालमा नराख्न मन्त्रालयको निर्दोशन


बिहिबार, भाद्र ११ २०७७
670
Shares

कोरोना संक्रमितलाई १४ दिन भन्दा बढी असपतालमा नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पतालहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै कोभिड अस्पतालहरूलाई लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीलाई १० दिनमा पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न परिपत्र जारी गरेको छ।

साथै १० दिनमा परीक्षण गर्दा पुनः पोजेटिभ देखिए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न भनिएको छ। मन्त्रालयले सो अवधिभन्दा बढी संक्रमितलाई अस्पतालमा राखे त्यसको खर्च सरकारले नब्यहोर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार