• मंगलबार, साउन १२ २०८३

सुनको मूल्य बढ्यो


बिहिबार, भाद्र ११ २०७७
765
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रति तोलामा रु. ८०० को दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार