Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौं । पछिल्लो कोहि दिन देखि सुरक्षाकर्मीमा कोरोना संक्रमणको दर बढिरहेको छ ।
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण देखिएको छ ।
प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारीमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।
उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ ।