• मंगलबार, साउन १२ २०८३

उपत्यकामा एकै दिनमा थपिए ३ सय १ कोरोना संक्रमित


बुधबार, भाद्र १० २०७७
850
Shares

काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाभित्र ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।

बुधबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना छन्।

उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार