काठमाडौं । कोरोनाका कारण पछिल्लो पटक नेपालमा थप ११ जनाको मृत्यु भएको छ।
संक्रमणका कारण महोत्तरीका ३, बाराका २, कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके, र मोरङका एक–एक जनाको मृत्यु भएको हो। यद्यपी ११ जनाकै भने संघीय स्वास्थ्य मन्त्रालयले भने मृत्यु भएको पुष्टि गरेको छैन्।