• बिहिबार, असोज १५ २०८३

‘फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण गरियो’


बुधबार, भाद्र १० २०७७
795
Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा फेक अकाउन्ट खोलेर गलत सूचना सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

समाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको उल्लेख गरेका छन्।

‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो योबाहेक कुनै  अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु, उनले भनेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार