• आइतबार, साउन १० २०८३

चर्चित धावक बोल्टलाई कोरोना संक्रमण


मंगलबार, भाद्र ९ २०७७
725
Shares

विश्वकै चर्चित धावक उसेन बोल्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जमाइकाका बोल्टले हालै आफ्नो ३४ औं जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए।

जमाइकाको स्वास्थ मन्त्रालयले बोल्टमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।

बोल्ट किर्तिमानी धावक हुन्। उनले ओलम्पिकमा आठ पटक स्वर्ण पदक हात पारेका छन्।

बोल्टले आफू क्वारेन्टिनमा रहेको र पछिल्लो समय सम्पर्कमा रहेका साथीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार