• शुक्रबार, भाद्र ५ २०८३

सुन प्रतितोला ७ सयले घट्यो


मंगलबार, भाद्र ९ २०७७
690
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

आज सुनको भाउ प्रतितोला ७ सयको दरले घटेको छ । सोमबार सुन प्रतितोला ९७ हजार ९ सयमा कारोबार भएको थियो भने मंगलबार सुन प्रतितोला ९७ हजार २ सय कायम भएको छ।

आज चाँदीको मूल्य १३ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो स्थिर मूल्य हो। चाँदी सोमबार सोही मूल्यमा कारोबार भएको थियो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार