• आइतबार, साउन १० २०८३

पाटनमा उपचारार्थ दुई कोरोना संक्रमितको मृत्यु


सोमबार, भाद्र ८ २०७७
1.3K
Shares

कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचारार्थ काठमाडाैंका ७८ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार