• मंगलबार, साउन १२ २०८३

बाह्य हवाई उडान भदाै १६ देखि, आन्तरिककाे अन्याेल कायमै


सोमबार, भाद्र ८ २०७७
865
Shares

काठमाडौं । सरकारले १६ भदौदेखि शर्तसहित खुला गर्ने निर्णयसँगै अन्तर्राष्ट्रिय व्यवसायिक उडान सञ्चालनको तयारी सुरु भएको छ । तर, आन्तरिक उडानका सम्बन्धमा भने सरकारले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

हुनत सरकारको अहिलेसम्मको निर्णय भदौ १५ गतेसम्म मात्र आन्तरिक उडान बन्द गर्ने हो । तर आन्तरिक उडान खुल्ने वा नखुल्ने भन्ने कुरा काठमाडौं र तराईका ठूला विमानस्थल रहेको शहरमा हुने संक्रमणको अवस्थामा निर्भर हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

यद्यपी आन्तरिक उडानका विषयमा के गर्ने भन्नेबारे छलफल भने चलिरहेको प्राधिरणकाका उपमहानिर्देक राजकुमार क्षेत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार