• शनिबार, भाद्र २० २०८३

गण्डकी अस्पतालका एक स्वास्थ्यकर्मीमा संक्रमण


आइतबार, भाद्र ७ २०७७
1.1K
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी केही दिनदेखि होटल आइसोलेसमा बस्दै आएका र अब उनलाई अस्पतालकै आइसोलेसनमा ल्याइने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार