• आइतबार, साउन १० २०८३

महाराजगञ्ज वृत्तमा थुनुवा सहित ५ प्रहरीमा कोरोना संक्रमण


आइतबार, भाद्र ७ २०७७
1.1K
Shares

काठमाडाैं । महाराजगञ्ज वृत्तमा हत्या आरोपमा पक्राउ परेका एक व्यक्ति सहित कन्ट्याक्ट ट्रेसिङका क्रममा पाँच जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या गरेको आरोपमा गत साउन ३१ गते माछापोखरीस्थित एक गेष्ट हाउसबाट पक्राउ परेका उनको कोरोना परीक्षण गर्दा गत शुक्रबार संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनिसगैं सम्पर्कमा आएका अन्य पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको उनले बताए ।

संक्रमित सबैलाई उपचारको लागि विभिन्न अस्पतालको आइसोलेसनका पठाइएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार