• सोमबार, साउन ११ २०८३

बैंकिङ सेवा सुरु


शुक्रबार, भाद्र ५ २०७७
620
Shares

काठमाडौं । हिजो बन्द गरिएको बैंकका शाखा कार्यालयहरु खुला हुने भएका छन् ।

गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।

गृहले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।तर सबै शाखा कार्यालयहरु भने खुला भएका छैनन् ।

सिमित शाखाहरु मात्रै खुला गरेरसेवा प्रवाह शुरु गरिएको बैंकर्स संघले जानकारी दिएको छ ।

बैंकर्स संघका अनुसार प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार