• आइतबार, साउन १० २०८३

पर्यटन मन्त्रालयका कर्मचारीमा संक्रमण पुष्टि


शुक्रबार, भाद्र ५ २०७७
845
Shares

काठमाडौं । संक्रमणको जोखिम सबै क्षेत्रमा फैलिरहेको छ । सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

४६ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको मध्यमा ती एक महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरु केही दिन नआउन भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार