• सोमबार, साउन ११ २०८३

प्रदेश सांसद केसीले जिते कोरोना


बिहिबार, भाद्र ४ २०७७
705
Shares

बाँके — प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीले पनि कोरोना जितेका छन् ।

बाँके क्षेत्र नम्बर १(क) की सांसद केसीसहित २८ जना कोरोनामुक्त भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

डिस्चार्ज हुनेमा १३ महिला १५ पुरुष रहेका छन् । यो सँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ४ सय ९६ जना पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार