http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार ६ सयको दरले घट्एको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।