• आइतबार, साउन १० २०८३

बुधबार गण्डकीका १६ प्रहरीमा कोरोना देखियो


बुधबार, भाद्र ३ २०७७
815
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

पोखरा । गण्डकी प्रदेशकाे राजधानी पोखरामा एकै पटक १६ जना प्रहरीमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।

मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका प्रहरीमा बुधबार कोरोना देखिएको हो ।

संक्रमित सबै प्रहरी स्याङ्जाबाट ५ दिन पहिले पोखरा फर्किएका हुन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ । तीमध्ये १५ सय ६९ संक्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार